अक्षयको गोल्ड साउदीमा पनि प्रदर्शन
अक्षय कुमारको स्पोटर्स ड्रामा फिल्म गोल्डले भारतीय बजारमा राम्रो व्यापार गरिरहेको छ । फिल्म १०० करोडभन्दा पर पुगिसकेको छ, अँझै बक्स अफिसमा गति लिइरहेको छ ।
यो फिल्मलाई समिक्षकले खुब मन पराएका छन् । यो फिल्ममा अर्को उपलब्धि हात पारेको त्यो हो साउदीमा प्रदर्शन हुने पहिलो बलिउड फिल्म । गोल्ड साउदीमा बिहीबारबाट प्रर्दशन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अक्षयले साउदीमा भारतले पहिलो पटक गोल्ड मेडल जितेको कथा प्रदर्शन हुन लागेकोमा निकै खुसी लागेको बताएका छन् । उनले आफ्नो खुसी ट्वीटरमार्फत व्यक्त गरेका हुन् ।
यो फिल्मभन्दा पहिला साउदीमा रजनीकान्त स्टारर फिल्म काला प्रदर्शन गरिएको थियो । काला साउदीमा रिलिज हुने पहिलो भारतीय फिल्म हो । काला प्रर्दशनका समयमा साउदीमा सिनेमाघरमा लागेको प्रतिबन्ध हटाइएको थियो ।
साउदीमा सिनेमाघरमा प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध हटेपछि त्यहाँ प्रदर्शन हुने पहिलो फिल्म हलिउडको ब्ल्याक प्यान्थर हो । साउदीमा पछिल्लो ३५ वर्षदेखि प्रतिबन्ध लगाइएको थियो। १८ अप्रिल २०१८ मा यो प्रतिबन्ध हटाइएको थियो । साउदी कट्टरपन्थीका कारण त्यहाँ १९८० को दशकमा सिनेमा घर तथा थियटरमा प्रतिबन्ध लगाइएको थियो ।
पहिलो पटक ‘नेशनल अवार्ड’ पाए अक्षय कुमारले
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


