आँखा रसाउने,मन छुने,मानवताको एक सन्देश (भिडियो सहित)

9 April, 2014 16:27 | कला/मनोरन्जन , मुख्य समाचार | comments | 298200 Views

संसार सबैको साझा हो | तर सबै प्राणी यो संसारमा साझा भएर बाच्न पाएका छैनन् | स्वार्थका लागि आफ्नो इमान बेच्ने कलियुगका हामी जनमानस किन शभ्य बन्न सकीरहेका छैनौ ? प्रश्नको जवाफ कठिन छ र संसारिक हामी प्राणीमा चेतनाको अभावले सधै एक आपसबीच घोचपेच,असमानता,विभेदको ठुलो निशानी अमरभै रहीरहेको छ |

help

सेवानै धर्म हो भन्ने सोचाई राखे मात्र हामी संसारलाई सुखी र सुन्दर बनाऊन सक्छौ | कसैलाई परीआएको खण्डमा साथ र सानो सहयोगले उसको पूर्ण जीवनमा ठुलो परिबर्तन ल्याईदिन सक्छ | पानीको थोपा थोपाबाटनै बिशाल समुन्द्र बन्छ | संसारमा जन्मेपछि आफ्नो स्वार्थ त्यागेर समाज,देश र संसारलाई राम्रो बनाऊछु भन्ने मानवता र भावना सबैमा विकास भयो भने अबस्य एक दिन संसारले नयाँ स्वरुप पाउने छ |

  

vlcsnap-2014-04-09-13h02m51s180

हालै युट्युबमा सार्बजनिक भएको एक भिडियोमा येस्तै कुरालाई देखाइएको छ | कसैको खुशीको लागि आफ्नो सबै कुरा समर्पित गरेका ती युवक वर्तमान परीपेक्ष मा सबैका लागि प्रेरणा बनेका छन् | हेर्दा जोकोहिको आँखा रसाउने, युट्युबमा ५ दिन अगाडीमात्र राखिएको यो भिडियो हालसम्म १७ लाख १२ हजारभन्दा बढी पटक हेरीसकिएको छ |

तल भिडियो हेर्नुहोस्:-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More