आँखा रसाउने,मन छुने,मानवताको एक सन्देश (भिडियो सहित)
संसार सबैको साझा हो | तर सबै प्राणी यो संसारमा साझा भएर बाच्न पाएका छैनन् | स्वार्थका लागि आफ्नो इमान बेच्ने कलियुगका हामी जनमानस किन शभ्य बन्न सकीरहेका छैनौ ? प्रश्नको जवाफ कठिन छ र संसारिक हामी प्राणीमा चेतनाको अभावले सधै एक आपसबीच घोचपेच,असमानता,विभेदको ठुलो निशानी अमरभै रहीरहेको छ |
सेवानै धर्म हो भन्ने सोचाई राखे मात्र हामी संसारलाई सुखी र सुन्दर बनाऊन सक्छौ | कसैलाई परीआएको खण्डमा साथ र सानो सहयोगले उसको पूर्ण जीवनमा ठुलो परिबर्तन ल्याईदिन सक्छ | पानीको थोपा थोपाबाटनै बिशाल समुन्द्र बन्छ | संसारमा जन्मेपछि आफ्नो स्वार्थ त्यागेर समाज,देश र संसारलाई राम्रो बनाऊछु भन्ने मानवता र भावना सबैमा विकास भयो भने अबस्य एक दिन संसारले नयाँ स्वरुप पाउने छ |

हालै युट्युबमा सार्बजनिक भएको एक भिडियोमा येस्तै कुरालाई देखाइएको छ | कसैको खुशीको लागि आफ्नो सबै कुरा समर्पित गरेका ती युवक वर्तमान परीपेक्ष मा सबैका लागि प्रेरणा बनेका छन् | हेर्दा जोकोहिको आँखा रसाउने, युट्युबमा ५ दिन अगाडीमात्र राखिएको यो भिडियो हालसम्म १७ लाख १२ हजारभन्दा बढी पटक हेरीसकिएको छ |
तल भिडियो हेर्नुहोस्:-
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


