आयोजक टोकियो व्रर्दशले उचाल्यो सेभेन ए साईट फुटवल उपाधी(फोटो/भिडियो)
टोकियोमा आईतवार आयोजित दोश्रो सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधी आयोजक टोकियो व्रदर्श सेतोले हात पारेको छ ।
तमु धीँ जापानलाई ३-१ गोलले पराजित गर्दै आयोजक टोकियो व्रर्दशले उपाधीसंगै नगद दुई लाख २२ हजार नगद समेत हात पारयो । उपविजेता तमुधीँले भने नगद एक लाख तथा शिल्ड हात पारयो ।
रोमान्चक फाईनलमा टोकियो व्रर्दशले पहिलो हाफमा एक गोल गरि अग्रता लिएको थियो । यस्तै दोश्रो हाफमा लगातार दुई गोल गर्दै उपाधी हात पारेको टोकियो व्रर्दशको पोस्टमा विपक्षी तमुधीका क्यो सुके जापानी खेलाडीले एक गोल फर्काएका थिए । विजेता टोकियो व्रर्दशका लागि वेस्ट प्लेयर उपाधी समेत हात पारेका वाङगेल ग्लानले एक गोल गरेका थिए । यस्तै भीयतनामी खेलाडी ह्यु र दीपेन्द्र गुरुङले टिमका लागि विजयी गोल गरेका थिए ।

लीगकम नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा व्यक्तिगत उपाधी तर्फ आयोजक टोकियो व्रर्दशका रंजीत गुरुङले वेस्ट किपर, उच्च गोलकर्तामा सोही टिमका युटिस र उपविजेता टिम तमुधीँ जापानका सुर्य गुरुङले वेस्ट डिफेन्स उपाधी हात पारेका थिए ।
जापानका रहेका नेपाली युवा तथा खेलप्रेमीहरुमा भाईचारा तथा सकारात्मक संदेश पुरयाउने उदेश्यले टोकियो व्रर्दश जापान र मनकामना फुटवल क्लवको आयोजनामा भएको प्रतिस्पर्धामा १६ टिमले सहभागिता जनाएको थिए । लिग आधारमा खेलाईएको प्रतिस्पर्धामा समुह ए बाट टोकियो व्रर्दश पहेलो र हाईजिमा क्लवले क्वाटर फाईनल प्रवेश पाएका थिए भने समुह वी बाट तमुधीँ जापान ए तथा सुभरासी क्लव, समुह सी बाट तमुधीँ जापान बी र डयाम साईड क्लव र समुह डी बाट टोकियो व्रर्दश सेतो र नेवारी किचन दोश्रो चरणमा प्रवेश पाएका थिए । भने सेमिफाईनलमा तमुधीँ ए र डयाम साईड तथा सुभरासी क्लव तथा आयोजक टोकियो व्रर्दशवीच प्रतिस्पर्धा भएको थियो ।
साईतामा स्थित सुरमन खेल मैदानमा भएको प्रतियोगितामा उपाधी विजेता तथा उपविजेताहरुका लागि विशेष अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी, प्रमुख अथिति अमृत गुरुङ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
हेर्नुहोस पुरा भिडियो:
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


