आविस्कारका लागि छुट्टै ओस्कार

10 February, 2018 15:08 | कला/मनोरन्जन , हलिउड | comments | 151500 Views


सिनेमा व्यापारमा नयाँपन ल्याउने इन्जिनियर र आविस्कारकालागि छुट्टै एकाडेमी अवार्डको व्यवस्था रहेको छ ।

१९३१ देखी प्रदान गरिदै आएको फिल्म एकेडेमीको वैज्ञानिक तथा प्राविधिक पुरस्कार चलसचत्र निर्माणमा इन्जिनियरिङ र डिजाइनको पहिचानका लागि सुरुवात गरिएको थियो । चलचित्रलाइ परिवर्तन गर्नसक्ने चलाखीको पहिचान गर्न एकेडेमीले प्रयास गरिरहेको डिजिटल डोमेनको सफ्टवेयरका निर्देशक तथा एकेडेमीको वैत्रानिक तथा प्राविधिक अवार्ड समितिका अपाध्यक्ष डग रोबलले बताए ।

१९७७ देखि भने उक्त पुरस्कार एकेडेमी अवार्डको पुर्वसन्ध्यामा डिनर समारोहमा प्रदान गरिन्छ । यस वर्षको ओस्कार शनिबारका लागि तय गरिएको छ र यसलाइ प्याट्रिक स्टेवार्टले प्रस्तुत गर्नेछन् ।

  

सेतो सूर्य’ले ओस्कार अवार्डमा ‘विदेशी भाषी विधाको प्रतिस्पर्धा गर्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More