उत्तेजक गीत सुनेर सेक्स गर्न मजा हुन्छ : बेयोन्से

18 January, 2013 17:53 | कला/मनोरन्जन , हलिउड | comments | 205650 Views

अमेरिकी पप गायिका बेयोन्सेले एक सनसनीपूर्ण अभिव्यक्ति दिएकी छिन् । आफ्नो घरमा भएको फोटोसुटको समयमा बेयोन्सेले सेक्स गर्नुअघि गीत सुनेर झुम्न मजा लाग्ने अभिव्यक्ति दिएकी जनाइएको छ ।

 

३१ वर्षीया बेयोन्सेले सेक्स गर्नुअघि उत्तेजक गीत सुन्न आफूलाई रुची लाग्ने बताएकी हुन् । बेयोन्सेले त्यस्ता गीतहरु सुनेर आफ्नो पतिसँग सेक्स गर्न मजा आउने बताएकी जनाइएको छ ।

  

 

बेयोन्से आफ्नो गीतका लागि उत्तेजक पोज र भड्किलो अभिव्यक्ति दिन चर्चित छिन् । यसअघि पनि कयौं पटक बेयोन्से भड्किलो बयान दिएर चर्चामा रहिसकेकी जनाइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More