नेपाली कांग्रेस नेपाली कांग्रेस

  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस

उदयपुरमा समानुपातिकतर्फ काँग्रेस पहिलो

15 December, 2017 16:44 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 290700 Views

नेपाली कांग्रेस

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उदयपुरमा नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

काँग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८१२ र नेकपा (माओवादी केन्द्र) ले १८ हजार ४७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

  

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा १८ हजार ८८६ मत बदर भएको सो कार्यालयले जनाएको छ ।

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली कांग्रेस

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More