टोपबहादुर रायमाझी टोपबहादुर रायमाझी

  • टोपबहादुर रायमाझी
  • टोपबहादुर रायमाझी
  • टोपबहादुर रायमाझी
  • टोपबहादुर रायमाझी
  • टोपबहादुर रायमाझी

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, सैनिक अस्पताल भर्ना

27 April, 2021 17:13 | राजनीति | comments | 109950 Views

टोपबहादुर रायमाझी

ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएपछि उहाँलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ ।

अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहे पनि सावधानी अपनाउँदै अस्पताल भर्ना गरिएको रायमाझीको सचिवालयले जनाएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
टोपबहादुर रायमाझी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More