एनआरएनए जापानका उम्मेदवारहरुसंगको साक्षात्कार कार्यक्रममा कसले के भने? (भिडियो)

28 July, 2015 02:20 | जापान , विशेष भिडियो | comments | 119550 Views

गत शनिवार जापानमा सम्पन्न भएको एनआरएनए जापानको आसन्न नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नुभएका उम्मेदवारहरुसंग साक्षात्कार कार्यक्रममा सहभागिहरुले कसले के भने? साक्षात्कार कार्यक्रममा सहभागिहरुले एनआरएनए आईसीसीका उपाध्यक्ष, सदस्य तथा पूर्व अध्यक्षहरुलाई के कस्ता प्रश्न र जिज्ञासाहरु राखे हेर्नुहोस भिडियो ।
भिडियोः खडग गुरुङ/नेपाल जापान डटकम
यो पनि हेर्नुहोस: एनआरएनए जापानका महासचिवका उम्मेदवारहरुले के भने? (भिडियो)

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More