करेन्ट करेन्ट

  • करेन्ट
  • करेन्ट
  • करेन्ट
  • करेन्ट
  • करेन्ट

करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु, तीन घाइते

1 November, 2017 15:20 | समाज | comments | 402450 Views

करेन्ट

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा मंगलबार एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

स्थानीय अदुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बिर्तामोड–२ का १९ वर्षीय कृष्ण लिम्बुको मृत्यु भएको हो ।सोही ठाउँका १८ वर्षीय अबिशेक राई, १९ वर्षीय बिमल रेग्मी र आभाष राई घाइते भएको इलाका प्रहरी कार्यालय, अनारमनीले जानकारी दिएको छ ।

  

 उक्त खोलामा करेन्ट लगाएर माछा मर्ने क्रममा कृष्ण लिम्बुलाई अचानक करेन्ट लागेको थियो । घाइते लिम्बुलाई उपचारका लागि बिर्तासिटी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
करेन्ट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More