कार्दशियनले के भनिन् ट्रम्पलाई ?

2 September, 2017 14:18 | कला/मनोरन्जन , हलिउड | comments | 111150 Views

हलिउड अभिनेत्री तथा टिभी रियालिटी शोका लागि निकै लोकप्रिय बनेकी किम कार्दशियनले हालै मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बिषयमा आफ्नो विचार राखेकी छिन् ।

३६ बर्षिया किमले ख्याल ठट्टा पारामा अमेरिकी राष्ट्रपति डोनाल ट्रम्प भन्दा धेरै राम्रोसँग उनकी चार बर्षिया छोरीले अमेरिका चलाउन सक्ने बताएकी छिन् । किमले एक चर्चित पत्रिकासँगको अन्तर्वार्ताका क्रममा आफ्नो छोरीले अमेरिकालाई ट्रम्पले भन्दा राम्रोसँग चलाउन सक्ने बताएकी हुन् ।
उनले अझै भनेकी छिन्’ कति पटक मलाई आफैँ राजनैतिक मुद्दामा कुरा गर्न मन लागेको छ । तर हामीले धेरै सावधान भएर मात्र विचार राख्नुपर्दछ किनकी मानिसले आफ्नो कुरालाई गलत तरिकाले बुझ्न सक्दछन् ।’उनी दुई बच्चाकी आमा हुन् । छिट्टै नै उनी सरेगेसीको माध्यमबाट अर्को बच्चाको आमा बन्ने तयारीमा छिन् ।

  

किम जुम्ल्याह बच्चाको आमा बन्दै

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More