के कुरा गर्दै हो ?(भिडियो सहित)

7 May, 2014 18:10 | बिचित्र , विशेष भिडियो | comments | 199650 Views

जुम्ल्याहा दाजु-भाई ग्रेसन र ग्रिफ्फिन यस्तो गहिरो कुराकानीमा संलग्न छन् जुन घटनाले हामी सबै जनालाई अचम्ममा पर्दछ अनि आँखाबाट आनन्दको आँशु झार्दछ | यिनीहरु अहिले देखि नै एक अर्काको लागि आफ्नो यस्तो प्रेम प्रस्तुत गरेका छन् जुन सुरुवाती घटना हो |

twins18

हामी सायद कल्पना मात्र गर्न सक्छौ कि यिनीहरुको यो वर्षमा धेरै रमाइला कुराकानीहरु हुनेछ । “हाम्रो जुम्ल्याहा छोराहरू, ग्रेसन र ग्रिफ्फिन बीच गहिरो कुराकानी हुने गर्दछ जसले यिनीहरु राम्रो मित्र बन्ने संकेत गर्दछ |” – यिनका आमाबाबुले यु ट्युब मा भने |

  

यिनीहरु बिचको कुराकानीको भिडियो :-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More