खै त स्वास्थ्य सुरक्षा मापदण्ड पालना

21 April, 2021 00:48 | फोटो फिचर | comments | 27600 Views

सरकारले आजदेखि लागू हुने गरी कोरोना संक्रमण नियन्त्रणका उपायहरु लागू गर्दै २५ जनाभन्दा बढी सभा, समारोहमा उपस्थित हुन नपाइने भने पनि त्यसको पालना भएको देखिंदैन । चैत्राष्टमी पर्वका अवसरमा मङ्गलबार बागलुङको कालिका भगवती मन्दिर परिसरमा देखिएको चहलपहलले यस्तै देखाउँछ । तस्वीर- रामबहादुर थापा, रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More