गेम अफ थ्रोन्सको नयाँ किर्तिमान

29 August, 2017 16:13 | कला/मनोरन्जन , हलिउड | comments | 144000 Views

एचबिओको बहुचर्चित श्रृङखला गेम अफ थ्रोन्सले आइतबार आफ्नो सातौँ संसकरणको अन्तिम इपिसोडमा अर्को नयाँ किर्तिमान कायम गरेको छ ।

नायल्सनका अनुसार यसले आजसम्मकै उच्च १२.१ मिलियन दर्शक पाउन सफल भएको छ भने विभिन्न वेबसाइटबाट अन्य ४ मिलियन दर्शकलाई आकर्षित गरेको थियो ।

  

सातौ इपिसोडले सुरुवातमै १०.१ मिलियन दर्शक पाएको थियो भने इपिसोड ५ ले १०.७ मिलियन दर्शकलाई आकर्षित गरेको थियो ।
गेम अफ थ्रोन्सको यो संस्करण सबैभन्दा धेरैपटक हेरिएको कार्यक्रमको सुचिमा लगातार दोस्रो क्रममा पर्न सफल भएको छ ।

यसको आठौँ तथा अन्तिम संस्करण आगामी वर्ष सार्वजनिक गरिने भएको छ ।

गेम अफ थ्रोन्स :  सिजन १ देखि ७ को यात्रा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More