जस्टिन बीबरले गरे आफ्नो प्रेमिकासँग सुटुक्क बिहे

18 September, 2018 10:47 | कला/मनोरन्जन , हलिउड | comments | 118800 Views

सबिता राई, काठमाडौँ : अमेरिकाका चर्चित गायक जस्टिन बीबरलाई नचिन्ने सायद कमै होलान् । विश्व भरनै बीबरलाई उत्कृष्ट गायकको रुपमा चिनिन्छ ।

बीबरका कैयौ फ्यान फलोअर्स छन् । हालै मात्रै बीबरले बिहे गरेको खबर बाहिर आएको छ । उनले अमेरिकी मोडल तथा आफ्नी प्रेमिका हेली बाल्डविनसँग विवाह गरेको खबर बाहिर आएको हो । बीबरले बाल्डविनलाई पछिल्लो समय डेट गर्दै आइरहेका थिए ।

  

अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार उनीहरु म्यारिज लाइसेन्स कोर्ट हाउसमा विवाह दर्ता गर्न गएको जनाएको छ । तर, उनीहरुले विवाह गरिसकेको भन्ने आधिकारिक पुष्टि भने अझै भइसकेको छैन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More