जस्टिन र सेलेनालाई नजिक्याउन जस्टिनकी आमाको प्रयास जारी

14 February, 2013 20:36 | कला/मनोरन्जन , हलिउड | comments | 87300 Views

क्यानेडियन पप गायक जस्टिन बिबरको बेबी गीतले विश्वमै चर्चा पाएपछि अमेरिकी गायिका एवम् नायिका सेलेना गोमेज र उनी नजिकिएका थिए । तर, उनीहरुको सम्बन्धले विभिन्न उत्तारचढाव झेल्दै उनीहरु अन्ततः अलग भए ।

 

अहिले जस्टिनकी आमा प्याटीएले उनीहरुलाई फेरि नजिक्याउनका लागि निकै प्रयास गरिरहेकी छन् । सेलेनासँगको सम्बन्धलाई सुधार गर्न प्याटीएले आफ्नो छोरा जस्टिनलाई घच्घच्याइरहेको एजेन्सीले जनाएका छन् ।

  

 

सेलेनालाई प्याटीएले निकै रुचाएकी कारण उनले यो प्रयास जारी राखेको बताइएको छ । उनी सेलेनासँग सधैं नजिकसमेत रहने गरेकी छिन् । प्याटीएका लागि सेलेना प्रभावशाली युवती रहेको समाचारमा जनाइएको छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More