• Notice: Undefined variable: adurlone4 in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/header.php on line 348

जापानका नेपाली कूकहरुकाे समस्या के कस्ता छन त? (भिडियो कुराकानी)

26 June, 2016 14:16 | अन्तरवार्ता , जापान | comments | 1413150 Views

Notice: Undefined variable: aone in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/functions.php on line 1445

Notice: Undefined variable: adurlone in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/functions.php on line 1445

जापानमा करिव ६० हजार नेपाली सख्या मध्ये करिव आधा भन्दा वढी कूक पेसामा आवद्ध परिवार रहेका छन ।

जुन सख्यामा हिसाव गर्दा करिव २० हजार भन्दा वढी सख्या पर्न जान्छ । यतिकाे सख्यामा रहेका नेपाली दाजुभाईहरु दैनिक काम गर्ने ठाउमा हेपिएको, नेपालीहरुबाटै सताईएकाे लगायतका समस्या सुन्न पाईन्छ।

यी र यस्तै विषयमा केन्द्रित रहेर हामीले जापानमा छोटो समयमा लोकप्रिय भएको सोलमारी नेपाली रेष्टुरेन्टका संचालक मध्येका एक पुस्करजङ्ग थापालाई हामीले कूकलाई किन सताउनु भएकाे भनेर सोधेका थियौ । अनि १२ लाख लिदै नयाँ रेष्टुरेन्ट खाेल्दै हुनुहुन्छ है भनेर साेधेका थियाै ।

  

खासमा नेपाली कूक दाजुभाईहरूले भोग्नु परेका समस्याहरू के कस्ता छन त? के कूक मात्र समस्यामा परेका छन की अरूलाई पनि समस्या छ जापानमा? भनेर साेधेका थियाै ।

प्रस्तुत छ यीनै विषय लगायतका समसामायीक विषयमा केन्द्रित रहेर नेपाल जापान डटकमका लागि आनन्द कोइरालाले पुस्करजङ्ग थापासंग गर्नुभएकाे कुराकानी । यो भिडियो नेपाल जापान डटकमको फेसबुकमार्फत लाईभ गरिएकाे थियाे ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक


Notice: Undefined offset: 1 in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/single.php on line 3223

ट्वीटर

सामाजिक सञ्जाल

More