जापानमा नेपाली विद्यार्थीलाई अवसर, चुनौती र समाधान (भिडियो सहित)

11 July, 2016 18:09 | अन्तरवार्ता , जापान | comments | 658200 Views

ananda keshab-bisu manish-kiran

जापान अध्ययन र रोजगारीका लागि नेपाली युवा पुस्ता माझमा रोजाइको केन्द्रविन्दु नै बन्ने गरेको छ ।

तर जापान जाने नेपाली विद्यार्थीहरुलाई रोजगारीका लागि प्रसस्त अवसरसँगै चुनौतीको समस्या पनि उत्तिकै छ ।

  

जापानमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको अवसर, चुनौती र समाधानका विषयमा बिजी प्लस मिडियाका प्रमुख कार्यकारी अधिकृत केशव थापा, मारुवेनी गु्रपका कर्मचारी विष्णु भण्डारी, एएसक्यूका एच आर कोअर्डिनेटर मनिष बज्राचार्य र सुकिया चेन रेष्टुरेन्टका नेपाली डिभिजन किरण उप्रेतीसँग आनन्द कोइरालाले गर्नु भएको भिडियो कुराकानी प्रस्तुत छ–

भिडियो-

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More