ड्वेन जोनसन फर्किए टाइरिज गिब्सनले फास्ट एण्ड फ्युरियसमा काम नगर्ने

2 November, 2017 16:11 | कला/मनोरन्जन , हलिउड | comments | 181350 Views

ड्वेन जोनसन फर्किए टाइरिज गिब्सनले फास्ट एण्ड फ्युरियस ९ मा काम नगर्ने अभिव्यक्ति दिएसंगै फास्ट एण्ड फ्युरियसका कलाकारबीचको विवाद उत्कर्षमा पुगेको छ ।

जोनसनले आफ्ना अन्य चलचित्रलाई प्राथमिकता दिएर फास्ट एण्ड फ्युरियस ९ २०२० मा सरेकोमा उनको आलोचना भइरहेको अवस्थामा टाइरिजको पछिल्लो अभिव्यक्ति आएको हो । अप्रिल २०१९ मा प्रदर्शन तय भएको उक्त चलचित्र जोनसनको कार्यतालिकाले एक वर्ष पघि धकेलिएको हो । ।

  

ड्वेनले फ्रान्चाइजलाई वेवास्ता गरेको भन्दै कलाकार टाइरिज आक्रोशित भएका छन् । टाइरिजले इन्स्टाग्राममार्फत आफ्ना फ्यानहरुलाई ड्वेन फास्ट एण्ड फ्युरियस ९ मा रहेमा आफुले निर्वाह गरिरहेको पात्र रोमन पियर्स त्यसमा नदेखिने जानकारी दिएका छन् ।

फोर्ब्सका अनुसार २०१७ की सबैभन्दा महंगी अभिनेत्री एमा स्टोन 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More