नमूना कलेजको नारी अस्तित्वमा समर्पित फेसन शो (फोटो फिचर)

13 April, 2021 20:53 | फोटो फिचर | comments | 22350 Views

काठमाडौँको नमूना कलेज अफ फेसन टेक्नोलजीले नारी अस्मितामा आधारित फेशन सोको आयोजना गरेको छ । सो कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरु सहभागी सोमा विद्यार्थी स्वयंले डिजाइन गरेका पोशाक लगाएका थिए ।

टाइटल नै अस्तित्व दिइएको फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको पोशाक लगाएर र्याम्पमा हिँड्दै मोडलहरु-

  

तस्वीर- प्रदीपराज वन्त/रासस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More