निषेधाज्ञाका केही आदेशहरु संशोधन, वित्तीय संस्था र विवाहका गाडीलाई पास नपर्ने

28 April, 2021 01:05 | जन सरोकार | comments | 79350 Views

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको निषेधाज्ञा निर्देशनमाा संशोन गरेको छ । बैशाख १६ गते विहान ६ बजेबाट जारी निषेधाज्ञाका केही बुँदाहरु संशोधन गरी मंगलबार अर्को आदेश जारी गरिएको छ।

संशोधन निर्देशनमा निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् ।

  

त्यस्तै विवाहमा सहभागी हुन व्यानर राखेर दुलाह दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More