‘पुसीक्याट डल्स’माथि जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

17 October, 2017 14:44 | कला/मनोरन्जन , हलिउड | comments | 181350 Views

 

अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक म्युजिक ब्याण्डले म्युजिकको नाममा महिलालाई वेश्यावृत्ति गराउने गरेको आरोप लगाएकी छिन् ।

  

कायाले ट्विटर मार्फत उनले जुन ग्रुपलाई म्युजिकल ग्रुप सम्झेकी थिइन् , त्यहाँ त वेश्यावृत्तिको गहिरो खाडल थियो  । उनले सो ग्रुपका मालिक रबिन एंटीनमाथी गम्भिर आरोप लगाएकी छिन् ।

उनले आफू २००३ मा सो ब्याण्डमा आबद्ध भएको बताएकी छिन्  । उनले त्यहाँ आबद्ध हुँदा आफू  सानो भएपनि  शो कुरा राम्रोसँग बुझ्न पाएको  बताएकी छिन् ।

तर हालै मात्र रबिनले सो आरोपको खण्डन गरेका छन् । उनले भनेका छन् ‘कायाको बयान लाज लाग्ने खालको छ , उनी त राम्रेसँग हाम्रो ग्रुपमा समावेश भएकी   पनि छैनन् । उनी केही दिन हाम्रो ग्रुपमा सामेल थिइन् तर केही दिनपछि उनलाई ग्रुपबाट निकालिएको थियो । ‘

तर हालै मात्र कायाले आफू सो ग्रुपमा २००५ सम्म रहेको बताएकी छिन् ।

वेश्यावृत्ति गराउने होटल सञ्चालकविरुद्ध मुद्दा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More