पिटले माफी मागे जेनिफर एनिस्टनसँग

4 September, 2017 15:17 | कला/मनोरन्जन , हलिउड | comments | 96600 Views

हलिउड अभिनेता ब्राड पिटले पूर्व श्रीमती तथाअभिनेत्री जेनिफर एनिस्टनसँग माफी मागेका छन । उनले सम्बन्ध तोडिएको १२ वर्षपछि एस्टिनसँग एन्जोलिनाको लागि उनलाई छाडेकोमा माफी मागेका हुन्।

 एनिस्टनलाई छाडेर ब्राडले  एन्जोलिनासँग २ वर्ष अगाडि विवाह गरेका थिए। उनीहरूको ६ वटा बच्चा छन्। उनीहरू सन् २००४ देखि सम्बन्धमा थिए। ब्राडको  श्रीमती एन्जोलिनासँग पनि  सम्बन्ध बिच्छेद भएको छ ।

  

उनी आफ्नो पूर्व श्रीमतीसँग आफूले गरेको सबै दुर्व्यवहारको लागि माफी माग्न चाहन्छन्। ब्राडले आफू कहिल्यै राम्रो श्रीमान बन्न नसकेको स्वीकार गर्दै जेनिफरसँग माफी मागेका हुन्। उनले आफू रक्सीमा डुबेको र एन्जोलिनाको लागि उनलाई छोडेकोमा पछुतो लागेको बताएका छन्।उनको माफी  एस्टिनले पनि  स्वीकार गरेकी छन्।

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More