पुरुष वीर्य सेवनले महिलालाई शक्तिशाली बनाउँछ ? के भन्छन् सेवनकर्ता महिला ?
वीर्य भन्नासाथ प्रजनन शक्ति भएका तत्व हो मानव तथा पशुपक्षीको प्रजननका लागि वीर्य अनिवार्य हुन्छ भने अन्नबाली, बोट बिरुवाका लागि बिउ वा बेर्ना । वीर्य भने पनि वीउ वा बेर्ना जे भने पनि यो सृष्टि संरचनाका लागि अति महत्वपूर्ण छ तर आधुनिक कालमा मानव विर्यको महत्व सन्तान उत्पादनमा मात्र नभर औषधिका रुपमा समेत प्रयोग हुन थालेको पाइन्छ ।
महिला र पुरुषबीचको सम्भोग क्रियाका क्रममा अत्यधिक यौन सन्तुष्टिको लागि मुख मैथुन गर्ने र सो क्रममा पुरुषको वीर्य महिलाले सेवन गर्ने गरेका तथ्यहरु मात्र हैन विना सम्भोग पनि पुरुषहरुबाट वीर्य लिएर सेवन गर्ने महिलाहरुको संख्या बढ्दो छ । किन वीर्य सेवनको क्रम बढ्दो छ त ? एक बेलायती एक महिलाले रोगबाट बच्न आफूले नियमित वीर्य सेवन गर्ने गरेको बताउछिन् ।

बकिङ्घमसायर बेलायत निवासी ट्रयासी किस नाम गरेकी २९ वर्षीय युवतीले आफ्नो नानको रुपमा पुरुषमित्रबाट वीर्य लिएर हरेक विहान सेवन गर्ने गरेकी छिन् । वीर्यको सेवनले आफ्नो इम्युनिटी सिस्टम सशक्त हुने उनको मान्यता छ । ट्रयासी यसअघि फेसलाइन चम्किलो बनाउने भन्दै वीर्य अनुहारमा दैनिक दलेकै कारण चर्चामा आएकी पात्र रहेको समाचारमा उल्लेख छ ।
वीर्य सेवन बारेको उनको भनाइ छ कि यसले उनलाई थकावट, विरामी महसुस गर्न दिएको छैन, शरीरमा स्फुर्ति बढेको छ, फलफूलको रस, दुध, नरिवल आदिमा वीर्य मिसाएर सेवन गर्दै आएकी ट्रयासी वीर्य निकै टेस्टी हुने दावी गर्दै भन्छिन तर वीर्यको स्वाद पुरुषले के खानेकुरा खाने गरेको छ भन्नेमा भर पर्छ ।
गर्भाधारण समस्याका विरामीलाई दाताको भन्दै डाक्टरले आफ्नै वीर्य दिएको खुलासा
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


