प्रकृतिको वरदान काफल र ऐँसेलु

28 April, 2021 21:55 | फोटो फिचर | comments | 150900 Views

गर्मीयाम सुरु भएपछि वनजंगलमा पाइने काफल र ऐंसेलु मानव स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । सिजनको यो फलले धरैको गर्जो समेत टार्ने गरेको छ । नुवाकोटको बेलकोटगढी वडा नं ११ बेतिनीमा काफल र ऐँसेलु बिक्रीका लागि बसेका स्थानीय महिला । तस्वीर चन्द्रकला क्षेत्री, रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More