प्रमोदको ‘म छु विदेश’मा गौरब र सृष्टिको अभिनय (भिडियोसहित)

15 December, 2020 15:00 | कला/मनोरन्जन , कलिउड | comments | 89850 Views

लोकप्रिय गायक प्रमोद खरेलको गीत “म छु विदेशमा”को म्युजिक भिडीयो सार्वजनिक भएको छ । सो गीतमा गौरब पहारी र सृष्टि खड्काले अभिनय गरेका छन् ।

गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द रहेको छ भने एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । निसान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भीडीयोले परदेशीको जोडीको प्रेमकथा देखाईएको छ । म्युजिक भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More