प्राइम लाइफले साढे १२ प्रतिशत बोनस सेयर बाँड्ने
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारणसभाले शेयरधनीलाई १२ दशमलव ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको छ । कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७३ र ७४ को वित्तीय विवरण पारित गर्दै सो आर्थिक वर्षको मुनाफाबाट हकप्रद शेयर निष्काशनपश्चात् हुने चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजारको १२ दशमलव ५ प्रतिशतका दरले शेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस शेयर वितरण तथा हकप्रद शेयर निष्काशन प्रक्रिया पुरा गरेपश्चात कम्पनीको चूक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
साधारण सभाले संस्थापक शेयरधनीबाट १ जना महिला सञ्चालक पनि नियूक्त गरेको छ ।

उक्त इन्स्योरेन्स कम्पनीले देशभरका विभिन्न १२५ भन्दा बढी स्थानबाट जीवन बीमा सेवा उपलब्ध गराई रहेको जनाएको छ । आगामी वर्ष त्यसलाई बढाएर कम्तिमा पनि १३५ स्थानबाट सेवा प्रवाह गर्ने कम्पनीको योजना छ । साधारणसभामा कम्पनीको हालसम्मको वित्तीय अवस्था, जीवन बीमा क्षेत्रमा गरेको उपलब्धी लगायतसम्बन्धमा जानकारी गराएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


