फरार दोषी दुई वर्षपछि पक्राउ
लागूऔषध मुद्दामा जिल्ला अदालत भक्तपुरको आदेश विपरीत फरार दोषी दुई वर्षपछि शुक्रबार पक्राउ परेका छन् ।
अदालतले २०७२ साल चैत ७ गते दोषी ठहर गर्दै ११ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला विपरीत फरारसूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय इन्द्र केसीलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइंले जानकारी दिनुभयो । दोषी केसीलाई अदालतको आदेशानुसार डिल्लीबजार कारागार चलान गरिएको छ ।

यसैबीच भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसको परिसरभित्रबाट सञ्जय घिसिङ र समीर तामाङको मोबाइल लुटेर फरार भएलगत्तै खोजी भइरहेका भक्तपुर नगरपालिका–१० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय साजन सुवाललाई प्रहरीले सूर्यविनायकबाट खुकुरीसहित पक्राउ गरी कारवाही अगाडि बढाएको जानकारी प्रनाउ प्रसाईंले दिनुभयो ।
अदालतबाट दोषी ठहर भएका २ सय ३४ अभियुक्त फरार
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


