फर्सीको मुन्टा कतिले खानुहुन्छ ? पढ्नुहोस यसले यतिसम्म फाईदा गर्छ

23 June, 2019 17:24 | वातावरण /स्वास्थ्य | comments | 233400 Views

फर्सीको मुन्टा प्राय सबै गाउँ तथा शहरका अधिकांश मानिसहरुले पकै पनि खानुभएको छ तर यसको फाईदा के हुन्छ भनेर प्राय मानिसहरुलाई जानकारी नभएको हुनसक्छ त्यसको लागि हेर्नुहोस् यो जानकारी फर्सीको मुन्टामा विभिन्न प्रकारका पौष्टिक तत्वहरु पाइन्छन् । यो भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो ।

फर्सीको मुन्टा खानुको फाइदाहरु

१.शरिरलाई उच्च रक्तचाप र क्यान्सर जस्ता खतरनाक रोगबाट बचाउछ ।

  

२.फर्सीको मुन्टाले तपाई बढ्दो उमेरलाई छेकेर जवान बनाइदिन्छ ।

३.आँखाको देख्ने सक्ने क्षमता बढाउछ ।

४.कोलेस्ट्रोललाई नियन्त्रण गर्न मदत गर्दछ ।

५.फर्सीको मुन्टा खानाले प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

६.छालाको लागि फाइदाजनक हुन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More