बलिउड स्टार आमिर खान मुख्य भूमिकाको रिमेकमा अब हलिउडमा
ठग्स अफ हिन्दोस्तानपछि आमिर खानले कुन फिल्म गर्लान् भन्ने विषय अहिले बलिउडमा चर्चामा छ । आमिरले ‘कपुर एण्ड सन्स’ निर्देशक शकुन बत्राको फिल्ममा आचार्य रजनीश (ओशो)को भूमिकामा देखिने कुरा थियो ।
पछिल्लो समय भने नयाँ खुलासा भएको छ । पछिल्लो खुलासाअनुसार आमिर एक हलिउड फिल्मको रिमेकमा काम गर्नेछन् । आमिरले शकुन बत्राको ओशोको विषयमा बन्ने फिल्म केही समय पर सारेका छन् । यसको टिमले आमिरको सल्लाहपछि फिल्मको स्क्रिप्टमा केही सुधार गर्न लागेको बताइएको छ । आमिरलाई फिल्मको कथाको केही भाग उचित नलागेपछि उनले यसलाई परिवर्तन गर्न सल्लाह दिएका थिए ।

आमिरले पछिल्लो समय हलिउड फिल्मको हिन्दी रिमेकमा चासो दिइरहेको बताइएको छ । आमिर आफ्नो प्रोजेक्टको बारेमा त्यतिबेलासम्म कुरा गर्दैनन् जबसम्म पूरै कुरा फाइनल हुँदैन । त्यसैले यो फिल्मको नाम सार्वजनिक भइसकेको छैन । सबथोक फाइनल भएपछि नाम घोषणा गरिनेछ । अहिले आमिरको टिम फिल्मको अधिकार लिने विषयमा छलफल गर्दैछ ।
ठग बन्दै आमिर खान
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


