बिस्का जात्राका क्रममा

15 April, 2021 16:06 | फोटो फिचर | comments | 20250 Views

मध्यपुर थिमिमा बिस्का जात्राका क्रममा बिहीबार बालकुमारी, विष्णुवीर, सिद्दिकालीलगायको ३२ खट बालकुमारी परिसरमा जात्रा गर्दै जात्रालु । जात्राको दिन जात्रालु एकआपमा अबिर छर्काएर रमाउने गरिन्छ । कोरोना संक्रमणको त्रासकाबीच प्रशासनले जात्रामा रोक लगाएको भए पनि सर्वोच्च अदालतको आदेशले यस वर्ष जात्रा भव्यरुपमा भैरहेको छ । तस्वीर- रत्न श्रेष्ठ/रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More