बेयोन्स २१ औं शताब्दीकै सबैभन्दा सेक्सी महिला

12 January, 2013 08:57 | कला/मनोरन्जन , हलिउड | comments | 77400 Views

चर्चित अमेरिकी पप गायिका बेयोन्सलाई २१ औं शताब्दीकै सबैभन्दा सेक्सी महिला चुनिएको छ । ‘जिक्यू’ नामक एक पत्रिकाले २१ औं शताब्दीकै विश्वका एकसय महिलाको सुची तयार गरेको छ, जसमा बेयोन्सलाई शीर्षस्थानमा राखिएको जनाइएको छ ।

 

‘न्यूर्योक डेली न्यूज’का अनुसार ३१ वर्षीया गायिका बेयोन्सले ‘जिक्यू’ पत्रिकाका लागि एक हट फोटोसुट समेत गराएकी छिन् । उक्त फोटोसुट बेयोन्सले पत्रिकाको फेब्रवरी अंकको मूख्य पृष्ठका लागि गराएकी हुन् ।

  

 

समाचारमा २१ जनवरीमा हुने एक समारोहमा अभिनेत्री समेत रहेकी बेयोन्सले अमेरिकी राष्ट्रपति बाराक ओबामाकोसामु राष्ट्रिय गान गाउन लागेकी दाबी गरिएको छ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More