छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि... छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि...

  • छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि...
  • छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि...
  • छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि...
  • छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि...
  • छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि...

बेहुलाका बाबुले बेहुलीकी आमा भगाइदिएपछि…

21 January, 2020 21:28 | बिचित्र | comments | 253200 Views

छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि...

यो विचित्रको संसारमा अनेक सुन्न र देख्न पाइन्छ । यस्तै विचित्रको घटना भारतको गुजरातमा भएको छ । एक युवा र युवतीको विवाहको कामकुरा सबै छिनेर तिथि समेत तय भैसकपछि युवकका बाबुले युवतीकी आमा भगाइदिएका छन् ।

भारतीय समाचार संस्था आज तकका अनुसार गुजरातको सूरत जिल्लामा आउँदो फेब्रुअरीमा एक जोडीको बिहे हुनेवाला थियो । तर, बिहेभन्दा पहिल्यै बेहुलाका पिताले बेहुलीकी आमा भगाइदिए । घटनापछि दुवै परिवारमा विवादसमेत भएको छ । अब हुनेवाला दुलाहा र दुलही दाजु बहिनी बन्न पुगे र उनीहरुको विवाह तोडिएको छ ।

  

दुवै परिवारका अनुसार बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि चिनजान थियो । प्रहरीका अनुसार बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बेपत्ता भइन् । धेरै खोज्दा पनि नभेटेपछि परिवारले पुलिसमा गएर बेपत्ता भएको रिपोर्ट लेखाए । जाँचमा बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् ।

अब दुवै परिवारले उनीहरुले बिहे गरिसकेको हुन सक्ने आशंका गरेका छन् । प्रहरीमा रिपोर्ट गरेको १० दिनपछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे । यी दुईको विवाह १ वर्ष पहिले तय भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
छोरा नै चाहिन्छ भन्दै छवटी श्रीमती विहे गरेपछि...

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More