‘ब्ल्याक प्यान्थर’ विश्वभर रुचाइँदै
हाल प्रदर्शनमा रहेको मार्वल युनिभर्सको हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ले एक अर्ब डलरभन्दा बढी रुपैंयाँ कमाई गरिसकेको छ ।
पृथ्वीको सबैभन्दा उच्चतम प्रविधि रहेको देशको रुपमा कल्पना गरिएको वकान्डा नामक एक काल्पनिक अफ्रिकी देशको कथामा आधारित फिल्ममामा अभिनेता चैडविक बाजमैनले अपराधसँग लड्ने एक शासकको भूमिका निर्वाह गरेका छन् ।

यो फिल्ममा ओस्कार विजेता लुपिता न्योंगो, माइकल बी जोर्डन र डैनियल कलुयाले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्ममा ‘द होबिट’का स्टार मार्टिन फ्रिमेन पनि छन् जसले सिआइए एजेन्ट एवरेट रोसको भूमिका निर्वाह गरेका छन्।
फिल्म हेर्ने अधिकांशले फिल्मलाई ‘गेम चेञ्जर’का रुपमा तारिफ गरेका छन्। पूर्व अमेरीकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाले फिल्ममा धेरै संख्यामा अस्वेत कलाकार राखिएकोमा त्यसको तारिफ गरेकी छन् । फिल्मका निर्देशक रेयान कुगलर पनि अश्वेत हुन् । हलिउड बक्स अफिसका विश्लेषक जेफ बोकले फिल्मको कमाईले नयाँ कोशेढुंगा कायम गरेको बताएका छन्।
डिज्नीको टिकट विक्री आँकडा अनुसार फिल्मले रिलिजको २६ औं दिनमा एक अर्ब कमाईको आँकडा छोइसकेको छ ।
युट्युब नम्बर एक ट्रेन्डिङमा हलिउड फिल्म ‘एभेन्जर’को ट्रेलर
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


