मनाङमा धुपी रोप्दै महानायक राजेश हमाल

22 April, 2021 14:51 | फोटो फिचर | comments | 28500 Views

नेपाली चलचित्रका महानायक राजेश हमाल चलचित्रमा कम देखिए पनि सामाजिक कार्यहरुमा निरन्तर सक्रिय रहेर चर्चामा छन् । यसै क्रममा उहाँ विश्व पृथ्वी दिवसका अवसरमा मनाङ पुग्नुभएको छ । बिहीबार महानायक हमाल जिल्लाको नासो गाउँपालिका– १ स्थित तालगाउँमा निर्माणाधीन पार्कमा धुपी सल्लाको बिरुवा रोप्दै ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More