युवाको प्रेरणा बनिन् एमा वाटसन

30 August, 2017 20:01 | कला/मनोरन्जन , हलिउड | comments | 118050 Views

 

हलिउड अभिनेत्री एमा वाटसन युवाको प्रेरणा दिने अभिनेत्री बनेकी छिन् । एक अनलाइन पोलको अध्ययनले उनी युवाको प्रेरणा दिने महिला सेलिब्रेटी भएको बताएको छ ।

  

अभिनय, यूट्युब जस्ता फरक विधाका ४३ व्यक्तिलाई एमाले पछि पारेकी हुन् ।  एमा  एक अभिनेत्री मात्र नभएर युवाको प्रेरणा बन्दै सामाजिक मुद्धामा आफ्नो विचार राख्ने गर्दछिन् । १७ बर्षे लामो फिल्मी यात्रामा  उनले १८ वटा फिल्ममा अभिनय गरेकी छिन् ।

उनी हलिउडको टप एक्ट्रेसमा पर्दछिन् । उनी लैङ्गीक समानताको क्षेत्रमा पनि कार्यरत छिन् । सन् २०१४ मा उनी गुडवील वेमनको ब्रान्ड एम्बेस्टर पनि भएकी थिइन् । त्यस्तै   एमा पहिलो पटक एमटिभीको न्युट्रल अवार्ड जित्ने पहिलो अभिनेत्री पनि बनेकी छिन् ।

साहरुख खान भन्छन,मेरो फिल्म यात्रा प्रेरणादायक छैन

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More