रियालिटी शोमा न्यूड दृश्य लाइभ प्रसारण

16 January, 2013 14:11 | कला/मनोरन्जन , हलिउड | comments | 72300 Views

पब्लिसिटी पाउनका लागी जे पनि गर्न तयार हुन्छन सेलीब्रेटिहरु । हालसालै सकिएको रियालिटी टिभी शो बिग बोशामा राजीव र सनाको किसको विषयलाई लिएर बवाल नै खडा भयो । अझ इमाम सिद्दीकीको व्यवहारका कारण बिग बोशाको घर बाहिर नारा नै लगाउन शुरु भएको थियो । तर तपाइले मूल शो बिग ब्रदर हेर्नु भयो भने त जिब्रो नै टोक्नु हुन्छ ।

 

बिग ब्रदर रियालिटी टिभी शोमा नेशनल टेलीभीजनबाट लाइभ यस्तो कुरा देखायो जुन देख्दा सबै हैरान भए । यस शो की प्रतियोगी मोडेल लैसे बैंगहार्ड नेशनल टेलीभीजनमा पुरै न्यूड भइन । लैसे नुहाएर बाथरूमबाट न्यूड बाहिर आउंदै थिइन् त्यसै समयमा शोले उक्त दृश्य लाइभ प्रसारण गर्दियो ।

  

 

तर मानिसहरुको भनाइ के छ भने लैसेले जानेर बुझेर यो फंडा अपनाएको बताउछन किनकि मानिसहरु उनलाई ज्यादा भन्दा ज्यादा मन पराउन र धेरै भोट गरुन र घरबाट बाहिर निस्कनुबाट बचाउन भन्ने उनि चाहन्छिन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More