रिहानाको पारदर्शी लुगाले सबै स्तब्ध

27 January, 2013 19:35 | कला/मनोरन्जन , हलिउड | comments | 85950 Views

चर्चित हलिउड गायीका रिहानाले पारदर्शी लुगा लगाएर सबैलाई स्तब्ध पारिदएकी छिन् । उनि सार्वजनिक स्थलमै स्तन पुरै देखिने गरि अत्यन्त पारदर्शि लुगामा उपस्थित भएकी थिइन ।

 

हलिउडको चर्चित इडेन नाइट क्लवमा राती पार्टी सकेर कार चढ्ने स्थान तिर अघि बढ्दै गर्दा उनलाई फोटोग्राफरहरुले क्यामेरामा कैद गरेका थिए ।

  

 

तस्विरमा स्तनसंगै उनले लगाएको पेन्टी समेत स्पष्टै देखिएको छ, रातो रंगको लिपिस्टिकले भने उनको बोल्ड सुन्दरतामा निकै चमकता थपेको छ ।

 

निकै सेक्स अपिल क्षमता राख्ने रिहानले केही समय अघि पनि कम्पलेक्स नामक म्यागेजिनलाई बोल्ड तस्विर खिचाएर ठुलो चर्चा बटुलेकी थिइन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More