रिहानाले वेटरलाई २०० डलर टिप्स दिइन

24 January, 2013 20:05 | कला/मनोरन्जन , हलिउड | comments | 85350 Views

गायिका रिहानाले हलसालै मात्रै एक होटल मा वेटरलाई २०० डलर टिप्स दिएकिछन । यती धेरै टिप्स दिने उनि पहिली ग्राहक बनिन । रिहानाले शुक्रबार बेलुका लाफ फैक्ट्री कमेडी क्लबमा आफ्नो साथीहरु सगँ मस्तिको दौरान उनले त्याहाँका एक कर्मचारीलाई २०० डलर टिप्स दिएकी हुन ।

 

एक वेबसाइटका अनुसार रिहानाले  वेटरलाई सोधिन तिमीले अहिले सम्म सबै भन्दा धेरै कती टिप्स पाएका छौ ? वेटरले अकमकिदै भन्यो अहिले सम्म सबै भन्दा बढी रकम १०० डलर पाएको छु । त्यसपछी रिहानाले  वेटरलाई २०० डलर टिप्स दिन र त्याहाँबाट गइन ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More