लस एन्जेलस महोत्सवमा जापानी एमिनेशन फिल्म ‘योर नेम’ प्रदर्शन

23 September, 2018 14:05 | कला/मनोरन्जन , जापान | comments | 125400 Views

संयुक्त राज्य अमेरिकाको लस एन्जेलसमा जापानी एमिनेशन फिल्म महोत्सव सुरु भएको छ । यो महोत्सवको केही भागको प्रायोजन जापानको वैदेशिक व्यापार संगठनले गरेको छ ।

आयोजकका अनुसार अघिल्लो वर्षबाट आरम्भ भएको यो महोत्सवमा हरेक वर्ष जापानी एनिमेशन फिल्मलाई समावेश गर्ने उत्तर अमेरिकामा हुने सबैभन्दा ठूलो फिल्म फेस्टिबल हो ।

  

आइतबारसम्म चल्ने समारोहको पहिलो दिन शुक्रबार अमेरिकाका प्रशिद्ध कलाकारहरु रेड कार्पेटमा उत्रेका थिए । समारोहमा २० भन्दाबढी फिल्मी देखाइने र जसमा जापानमा अत्यधिक रुचाईको माकोतो शिन्काई निर्देशशित ‘योर नेम’ सामेल छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More