लेख्ने, संगीत भर्ने र गाउने मात्र हैन नाच्न र नचाउन पनि सिपालु निमा (भिडियो कुराकानी )

14 May, 2016 14:45 | कला/मनोरन्जन , जापान | comments | 319950 Views

नेपाल र विदेशमा समेत निकै रुचाइएका पप गायक निमा रुम्बा भर्खरै जापानको टोकियोमा आएका थिए ।

आफ्ना बहुचर्चित गीत र त्यसको कुशल प्रस्तुतिबाट थप चर्चामा रहने गायक रुम्बाले जापानमा थुप्रैपटक चौथोपटक संस्कृतिक कार्यक्रममा भैसकेका छन् । गीत लेख्ने, संगीत भर्ने, गाउने अनि आफ्ना गीतहरुमा नाच्ने र नचाउने कलामा समेत निपूर्ण रुम्बा जाउ नामको भिडियो भर्खरै सार्बजनिक गरेका छन् ।

उनी आफ्नो नयाँ एल्बम रिलिज गर्ने क्रममा पनि छन् । त्यसैको सेरोफेरोमा रहेर नेपालजापान डट्कमले गायक निमा रुम्बास‌ग गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत छ:

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More