विमानस्थलमा अतिरिक्त शुल्क तिर्नुभन्दा यसो गर्नु जाति
हवाई यात्रा गर्ने जोसुकैलाई थाहा छ कि निश्चित गरिएको तौलभन्दा बढी लगेज लैजान पाइँदैन र लग्नुपरे अतिरिक्त शुल्क तिर्नुपर्छ । तर फिलिपिन्सकी एक युवतीले अतिरिक्त शुल्क नतिर्नका लागि लगेजमा बढी भएको तौलको सबै लुगा लगाएर चकित पारिदिएकी छिन् ।
घटना केही दिन पहिलेको हो । गेल रोड्रिगेज नाम गरेकी युवती मनिला एयरपोर्टमा जाँच सुरू हुँदै गर्दा उनको लगेजमा बढी तौल देखियो । लगेजमा बढी तौल भएपछि उसले सोही तौल बराबरको कपडा निकालेर लगाइन र एयरपोर्टको नियमअनुसारको तौल बनाइन ।

एयरपोर्टमा जाँचपछि कर्मचारीले मलाई लगेजमा बढी तौल भएको बताए । हवाई यात्राको क्रममा सात किलो तौल मात्रै लैजान सक्ने थियो । योभन्दा बढी तौल भए थप शुल्क दिनु पर्ने थियो । त्यसैले मैले थप शुल्क नदिनका लागि लगेजको कपडा निकालेर लगाएँ । किन भने मेरो लगेजमा जम्मा साढे दुई किलो मात्र बढी तौल थियो । त्यसैले मैले टिशर्ट, पेन्ट र ज्याकेटहरू निकालेर लगाएँ ।
उनले गरेको उक्त हर्कतको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसैबीच केही मानिसले उनको तारिफ गरेका छन् । गेलले भने एकपटक यस्तो काम गरे पनि अबका दिनमा नगर्ने बताएकी छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


