विवाहको ३ हप्ताअघि जोन सिना र निक्की बेलाको ‘ब्रेकअप’

17 April, 2018 19:56 | कला/मनोरन्जन , हलिउड | comments | 216600 Views

हलिउड अभिनेता तथा रेसलर जोन सिना तथा उनकी प्रेमीका निक्की  बेलाको  को ‘ब्रेकअप’ भएको छ।

विगत ६ बर्ष देखि  प्रेमीका निक्की बेलासँग सम्बन्धमा रहेका जोन-  निक्कीले अब सम्बन्ध नरहेको बताएका छन् ।३ हप्तापछि वैवाहिक बन्धनमा बाँधिन लागेको जोडी अन्ततः बिहे नगर्ने फैसलामा पुगेका हुन्।

  

उक्त जोडीले ‘ब्रेकअपु गर्ने निर्णयमा पुगेको सामाजिक संजाल ट्वीटरमा मार्फत जानकारी दिए । ‘यो निर्णय कठिन थियो । तर हामी दुवै जनाले प्रेमको सम्मान गर्ने कसम खाएका थियौं । हामी चहान्छौं हाम्रो  निर्णयको तपाईहरू सम्मान गर्नुहोस्’, दुवै जनाको संयुक्त ट्वीटरमा भनिएको छ ।

सन् २०१२ देखि प्रेम  सम्बन्धमा  रहेका जोन-  निक्की मे महिनामा विवाहको तयारीमा थिए ।

ज्याकलिनको कारण आलिया र सिद्धार्थको ब्रेकअप !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More