विश्व साइकलयात्री जापानमा (विशेष भिडियो)
वातावरण संरक्षण र एचआइभी एड्स विरुद्ध जनचेतना भन्ने मूल नाराका साथ बिश्व भ्रमणका लागि हिंडेका नेपाली साईकल यात्रीहरु शंकर पौडेल, डा. अमृत बराल, अजित बराल जापान आइपुगेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनी बारेमा बिशेष जानाकारी दिदै हिडेका नेपाली युवाहरुले बिश्व माझ रहेको भ्रम चिर्न बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा बिशेष जानकारी समेत दिदै हिडेका छन् । उनीहरुको भ्रमणका क्रममा विभिन्न देशका पत्रपत्रिकाहरुले तथा सञ्चार माध्यमहरुले बिशेष प्रथामिकता दिएका छन् ।
सेप्टेम्बर २० देखि सुरु भएको साइकल यात्राका क्रममा उनीहरुले हालसम्म भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका, म्यान्मार, मलेसिया, ताइवान, कम्बोडिया, थाइल्याड, भियतनाम, ब्रोनाइ र जापानको भ्रमण गरिसकेका छन् ।

अब अर्को चरणमा दक्षिण कोरिया हुदै अस्ट्रेलिया तर्फ़ लाग्ने उनिहरु बताए । यिनै साइकल यात्रीहरुसंग नेपालजापान डट्कमले तयार गरेको भिडियो यहाँ प्रस्तुत छ-
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


