‘वुल्फ वरियर’ ,सर्वाधिक कमाई गर्ने चीनीयाँ फिल्म

28 August, 2017 20:11 | कला/मनोरन्जन , हलिउड | comments | 252150 Views

 

चीनको बक्स अफिसमा ‘वुल्फ वरियर’ले निकै तहल्का मच्चाइ रहेको छ । यस फिल्म चीनीयाँ  बक्स अफिसमा सबैभन्दा सफल चीनीयाँ  फिल्म बन्न पुगेको छ ।

  

सो फिल्म मात्रै २०१५ मा रिलिज भएको हलिउड फिल्म ‘स्टार वार्स द अवेकेन ‘भन्दा पछाडी छ । स्टार्स वार्सले ९३६.७ मिलियन डलरको व्यापार गरेको थियो भने ‘वुल्फ वरियर’ले ७६५.६ मिलियन डलरको व्यापार गर्न सफल भएको छ ।
सो फिलमले अवतार, टाइटानिक जस्ता चर्चित फिल्मको कमाईलाई समेत पछि पारेको छ ।

‘वुल्फ वरियर’को मूख्य भूमिकामा रहेका वु जिंग यस फिल्मका निर्देशक पनि हुन् । यस फिल्ममा सेलिना जेड, फ्रेंक गिल्लो वु गैगंजस्ता कलाकारहरुको अभिनय रहेको छ । यस चाइनिज एक्शन फिल्म २८ जुलाइमा रिलिज भएको हो । यस फिल्मले थुप्रै चर्चित अवार्ड पनि हात पारेको छ ।

चीनमा हलिउड फिल्को बोलवाला रहने गर्दछ भने भारतीय फिल्महरुले पनि राम्रो व्यापार गर्ने गर्दछ ।चीन सरकारले डोमेस्टिक प्रोटेक्शन मंथु नामक कानुन मार्फत घरेलू फिल्म प्रवद्र्धन गर्ने प्रयास गरेको छ । त्यसकारण चीनमा बिशेष समयमा हलिउड फिल्म प्रदर्शनमा रोक लगाउने गरिन्छ ।

वंडर वुमन’ बन्यो अमेरिकाको सर्वाधिक कमाई गर्ने फिल्म

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More