शकिराको ‘पेर्रो फिल’ नामक नयाँ गीत सार्वजनिक(भिडियो)

19 September, 2017 14:35 | कला/मनोरन्जन , हलिउड | comments | 120900 Views

 

कोलम्बियन गायिका शकिराको ‘पेर्रो फिल’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । स्पेनी भाषामा गाइएको यो गीतमा शकिराले पुर्तो रिकन गायक  तथा र्‍यापर  निकी ज्यामसँग सहकार्य गरेकी छन्।

  

शकिराले सेप्टेम्बर १५ मा आधिकारीक रुपमा म्युजिक भिडिया सार्वजनिक गरेकी हुन । उनल सामाजिक सञ्जालमा केही सातादेखि नयाँ भिडियोका छोटा दृश्य राख्दै आएकी   थिइन् ।

जेमी डे लाइगु आनाले निर्देशन गरेको यो गीत बार्सिलोनामा छायांकन भएको हो । । सदाझैं शकिराको नृत्य  एकदमै आकर्षक र ग्लामरस छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More