शिव श्रेष्ठको स्टाटसले नेपाली फिल्म क्षेत्रमा तरंग, भण्डाफोर कस्को गर्दैछन् ?
सामाजिक सञ्जालमा बढी मात्रामा धार्मिक र सकारात्मक कुराहरुलाई मात्र पोष्ट गर्ने अभिनेता शिव श्रेष्ठले शुक्रबार एउटा आक्रोशपूर्ण र चेतावनीसहितको स्टाटस लेखे । उनले लेखे- नेपाली फिल्म क्षेत्रबारे केही लेख्दैछु । अनि यो क्षेत्रका बिभिन्न ब्यक्तित्वहरु र तिनीहरुको कुकृत्यहरु बारे भण्डाफोर समेत गर्दैछु प्रतिक्षा गर्नुहोला …।
नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी रुचाइएका सालिन र कसैको मन नदुखाउने अभिनेतामा गनिन श्रेष्ठले कोरोना महामारीका कारण नयाँ चलचित्र कसैले रिलिज गर्न नचाहिरहेका बेला थला परेको चलचित्र क्षेत्रलाई गति दिन भन्दै आफ्नो चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज गरे । तर चलचित्र प्रदर्शनको हिम्मतलाई साथ दिनुको साटो अनेक टिप्पणी र विवादहरु चलचित्र क्षेत्र र संचारबाट निकालिएपछि श्रेष्ठले भण्डाफोर गर्ने चेतावनी दिएका हुन् ।

नेपाली र पाकिस्तानी गरी कैयौं दर्जन सुपरपहिट चलचित्र दिएका श्रेष्ठले पाकिस्तानमा त्यहाँको ५ वटा राष्ट्रिय अवार्ड समेत जितेका छन् । जीवन्त अभिनयबाट दर्शकको मनमा बस्न सफल शिव श्रेष्ठले फिल्म निर्माणमा समेत हात हालेर कोरोना कहरमा दर्शकलाई मनोरञ्जन भ्याक्सिन दिन लागेको भन्दै उनले आफूले निर्माण गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ यही माघ १ गतेबाट प्रदर्शनमा ल्याए पनि त्यसलाई समर्थ पाएनन् ।
यो फिल्मबाट शिवका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले अभिनयमा डेब्यू गरेका छन् । यसकारण यो फिल्मप्रति धेरैको आशा, अपेक्षा र चासो थियो ।
चलचित्र हल खोल्ने वातावरण बनाउन पनि शिवले निकै दौडधुुप गरेका थिए । कसैले नसकेपछि आफ्नै प्रधानमन्त्रीदेखि संचारमन्त्रीसम्म पुगेर हल खोल्न सहमत गराएका श्रेष्ठले अहिले आएर केही व्यक्तित्वहरुको भण्डाफोर गर्छु भन्दै दिएको चेतावनीपछि ककसले खुट्टा उचाल्ने हो त्यो भने प्रतिक्षाको क्षण बनेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनमोर्चाका सांसद आईसीयूमा भर्ना, सत्ता जोगाउन गुण्डागर्दी गरेको कांग्रेसको आरोप
- सीमावर्ती जिल्ला र काठमाडौंमा होल्डिङ सेन्टर बनाइने, प्रजिअलाई निषेधाज्ञाको अख्तियारी
- प्रकृतिको वरदान काफल र ऐँसेलु
- सडक निर्माणसंगै वजार क्षेत्र विस्तार
- वाग्मती प्रदेशमा महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप
- सक्रिय संक्रमितको संख्याले सीमा नाघ्यो- बुधबार थपिए चार हजार आठ सय ९७
- गण्डकी प्रदेशमा जनमोर्चाका सांसद गायब- प्रदेशसभा अनिश्चितकालका लागि स्थगित
- नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण
- एनआरएनए जापानको आर्थिक अनियमितता छानबिन समितिको अबधि पुनः थप
- जसपाको माग पूरा हुँदै एक सय २० अभियुक्तका मुद्दा फिर्ता
- मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा बुधबार नै निर्णय हुने
- कोरोना संक्रमणको भयावह स्थिति- दुई सय ८८ को परीक्षण गर्दा दुई सय ३३ मा पुष्टि
- सुर्खेत र नेपालगञजमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु
- कोरोना महामारीको कठोर सत्य आफ्ना नजिकैका अस्पतालमा गएर हेर्नु
- केसीको निधनले गल्कोट समाज जापान स्तब्ध
- वीरगञ्ज र विराटगरमा गरी उपचाररत चारजना सङ्क्रमितको मृत्यु
- एक सय २५ महिला बेचिनबाट जोगिए
- कञ्चनपुरमा एक हप्ता लकडाउन
- भेरी अस्पतालका ७० स्वास्थ्यककर्मी कोरोना संक्रमित
- काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


