समानुपातिक मतगणनामा सुनसरी र सर्लाही मात्र बाँकी

16 December, 2017 14:13 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 245850 Views

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम नतिजा आज सकिने निर्वाचन आयोगले जनाएको छ। अब सुनसरी र सर्लाहीको मतगणना सकिन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

अन्तिम अवस्थामा आइपुग्दा नेकपा एमालेले अग्रता कायमै राखेको छ। प्रत्यक्षमा अप्रत्यासित हार बेहोरेको नेपाली कांग्रेस भने समानुपातिकमा दोस्रो स्थानमा छ। आज बेलुका समममा देशभरको परीणाम सार्वजानिक हुने आयोगले जनाएको छ।

  

आज बिहान ९:०० बजे प्राप्त दलहरुको मत-
नेकपा एमाले : ३१,३०,४२९
नेपाली कांग्रेस : ३०,६८,३२४
माओवादी केन्द्र : १२,७४,५४४
संघीय समाजवादी फोरम : ४,५९,५९९
राष्ट्रिय जनता पार्टी राजपा : ४,४७,८७९
विवेकशील साझा पार्टी : २,११,५१४
राष्ट्रिय प्रजातन्त्र पार्टी : १,९३,९५५
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८७,५३३
नयाँ शक्ति पार्टी, नेपाल : ८०,७४२
राष्ट्रिय जनमोर्चा : ६२,०४५
अन्य: ३,४७,९२०

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More