• Notice: Undefined variable: adurlone4 in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/header.php on line 348

सिरहामा गहुँ उत्पादनमा वृद्धि

5 May, 2018 10:59 | समाज | comments | 198000 Views

Notice: Undefined variable: aone in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/functions.php on line 1445

Notice: Undefined variable: adurlone in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/functions.php on line 1445

सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ ।

जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । गत वर्ष भने प्रतिहेक्टर २ मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

  

यस वर्ष उन्नत जातको बीउ वितरण गरिएको, समयमै वर्षा भएको र रोगकीराको प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

मौसमले साथ दिएपछि धनुषामा गहुं उत्पादनमा वृद्धि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक


Notice: Undefined offset: 1 in /home/nepaljapan/public_html/wp-content/themes/nepaljap/single.php on line 3223

ट्वीटर

सामाजिक सञ्जाल

More