सिसी क्यामेरा जोड्नुहोस सुरक्षित रहनुहोस

30 April, 2017 11:28 | कर्पोरेट/पर्यटन , बिज्ञापन | comments | 373500 Views

तपाईं आफ्नो घर , रेस्टुरेन्ट पसल वा अफिसमा सिसी क्यामेरा राख्ने सोच्नु भएको छ ? छ भने नयाँ प्रबिधी को वाइफाइ सपोर्ट गर्ने नयाँ क्यामेरा आएको छ ।

यो क्यामेरा चलाऊन निकै सजिलो र सुरक्षित र भर पर्दो रहेको कम्पनिले जनाएको छ । यो क्यामेरा जडान गरे पछि मोबाइल मार्फत जुन सूकै ठाउँ बाट हेर्न सकिनेछ साथमा भिडियो रेकर्डिङ सुबिधा समेत भएको कम्पनिले जनाएको छ ।

जापानमा पछिल्लो समय बिदेशी नागरिकको आगमन बढे संगै नेपाली तथा ईण्डियन रेस्टुरेन्ट हरुको सन्ख्या पनि बढेको छ त्यसैले तिनै बिदेशी नागरिकका पसल र रेस्टुरेन्टमा क्यामरा लगाउने क्याम्पियn ल्याइएको जनाइएको छ ।

  

क्यामेरा जडान र सपोर्ट चार्ज ४ मान ९ हजार , ३ मान ९ हजार  र ३ मान सम्मको रहेको एनअाइटिभीले जनाएको छ ।
सम्पर्क – ०३-५६५० ५४३० , ०८०४१५६-३७१५ ०८०४९४९ ६३८३ (बिज्ञापन)

nitv-cc camera  बारेमा अरु जानकारीका लागि यो लिंक क्लिक गर्नुहोस | 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More