स्केप प्लान ३ मा जेमी किङ र म्याक्स ज्याङ

21 September, 2017 17:10 | कला/मनोरन्जन , हलिउड | comments | 209250 Views


लायन्सको चलचित्र स्केप प्लान २ रिलिज नहुदै स्केप प्लान ३ मा जेमी किङ र म्याक्स ज्याङ देखिने पक्का भएको डेडलाइन र हलिउड रिपोर्टरले जनाएका छन् ।

यसै साता निर्माण प्रारम्भ भएको स्केप प्लान ३ का सहलेखक तथा निर्देशक जोन हेर्जफेल्डले गर्नेभएका छन् । स्केप प्लान २ मा भने सिल्भेस्टर स्टेलोन र डेभ बटिस्टा क्रमश रे ब्रस्लिन र ट्रेन्ट  डि रोजाको भुमिकामा देखिने छन् ।

चलचित्र सकसको गीत तथा ट्रेलर सार्वजनिक

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More